अनमोलसँग सुहानाको रोमान्स (फोटो फिचर)

पछिल्लो समय निकै चर्चामा आएको जोडी नायक अनमोल केसी र डेब्यु नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’मा रोमान्स गरी रहेका दृश्यहरूले बजार तताइरहेका छन्। यो जोडी अहिले सामाजिक संझालमा भाइरल भएको छ ।

हेर्नुहोस् दृश्य ;

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार