राजधानी लिस्बनको आन्जोस चोकमा भयानक ट्याक्सी दुर्घटना, ३ जना घाइते , २ को अवस्था नाजुक ( भिडियो सहित )

लिस्बन, पोर्चुगल।

पोर्चुगलको राजधानी लिस्बनको आन्जोस चोकमा आज राति करीब १२:३० बजे भयानक दुर्घटना भएको छ।

ट्याक्सी र प्राईभेट कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् भने २ को अवस्था नाजुक भएको खबर प्राप्त भएको छ। घटना लगत्तै तुरुन्तै पुगेको एम्बुलेन्स सेवाले अहिले घटनास्थलमै उपचार गरिरहेको छ भने घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी तैनाथ छन्।

https://www.facebook.com/voiceofnepaltv/videos/1235687379938070/

घाइतेहरुको सम्पुर्ण बिवरण प्राप्त भईसकेको छैन। घटना बारे थप बिवरण आउन बाँकी नै छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार