कोइम्ब्रा नजिक दुई कार ठोक्किदा ५ जना घाइते , ३ को अवस्था चिन्ताजनक

लिस्बन, पोर्चुगल।

पोर्चुगलको कोइम्ब्रा नजिक सडक दुर्घटनामा दुई कार एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् भने दुईको अवस्था चिन्ताजनक रहेको छ। घटना कोइम्ब्रा र भिसेउ को बिचमा आइपी ३ नजिक भएको हो।

आज बिहान करिब ८ बजेतिर भएको दो दुर्घटनाका घाइतेहरुको अहिले कोइम्ब्रा बिश्वबिद्यालय हस्पिटलमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार