
ब्रागा , पोर्चुगल।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजाको टाउकैमा एक जनाले बेलुन हथौडाले हिर्काएका छन्। आफ्नै देशका राष्ट्रपतिको टाउकोमा हिर्काउन पाउदा उनी निकै दङ्ग समेत भएका छन्।
राष्ट्रपति मार्सेलोको टाउकोमा उनले कुनै बदलाभावले नहिर्काएर रमाईलोको लागि बेलुन हथौडाले हिर्काएका हुन्। ब्रागाको साउ जोआउ फेस्टिभलमा भएको सो घटनामा आफ्नै देशका नागरिकसँग रमाईलो गर्न पाउदा राष्ट्रपति मार्सेलो दङ्ग छन्।
तस्विर : हुगो देल्गादो

















