बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

तर बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् तिनीहरुको उमेरको फरक तपाई हाम्रो सोचभन्दा पनि धेरै रहेको छ । ७१ वर्षिय कबिर बेदीले ४१ वर्षिय प्रविन दुसन्जसँग विवाह गरे ।
यो पनि एक आश्चर्य लाग्दो जोडीको रुपमा बलिउडमा हेर्ने गरिन्छ । यस्तै अन्य जोडीहरु रहेका छन् जसको उमेरमा धेरै नै दुरी रहेको छ ।
१५. आमिर खान (५२)
किरण राव (४३)
उमेरको दुरीः ९ वर्ष
१४. रितेश देशमुख (३८)
जेनेलिया डिसोजाः (२९)
उमेरको दुरीः ९ वर्ष
१३. फरहा खान (५२)
सिरिश कुन्दर (४३)
उमेरको दुरीः ९ वर्ष
१२. राजेश खन्ना (मृत्यु भइसकेको छ ।)
डिम्पल कपाडिया (५९)
उमेरको दुरीः १० वर्ष
११. प्रियंका अल्भा (३०)
बिवेक ओभरोय (४०)
उमेरको दुरीः १० वर्ष
१०. सेफअली खान (४६)
करिना कपुर (३६)
उमेरको दुरीः १० वर्ष
९. अनुराग बसु (४४)
कल्की कोचलन (३३)
उमेरको दुरीः ११ वर्ष (डिभोर्स)
८. सेफ अली खान (४६)
अमृता सिंह (५९)
उमेरको दुरीः १३ वर्ष (डिभोर्स)
७. धर्मेन्द्र (८१)
हेमा मालिनी (६८)
उमेरको दुरीः १३ वर्ष
६. साहिद कपुर (३६)
मिरा राजपुत (२२)
उमेरको दुरीः १४ वर्ष
५. जोन अब्राहम (४४)
प्रिया रुचाल (३०)
उमेरको दुरी १४ वर्ष
४. संजय दत्त (५७)
मान्यता दत्त (३७)
उमेरको दुरी २० वर्ष
३. दिलिप कुमार (९४)
सायरा बनु (७२)
उमेरको दुरी २२ वर्ष
२. लक्की अली (५८)
केट हलाम (३३)
उमेरको दुरी २५ वर्ष
१. कबिर बेदी (७१)
प्रविना दुसन्ज (४१)
उमेरको दुरी ३० वर्ष
















