लिस्बन, पोर्चुगल।
सेफले आप्रवासीका आबेदनका लागि ११ हजार डेट खुल्ला गरेको छ। आजको मितिबाट यो बर्षको अन्तिमसम्म आप्रवासीका आबेदनका ११ हजार स्थानहरु उपलब्ध गराउने सेफले जनाएको छ।

खुल्ला भएका स्थान र डेटहरु आप्रवासी नीतिको धारा ८८ ( २ ) र धारा ८९ ( २ ) का लागि उपलब्ध हुनेछन्। खुल्ला भएका डेटहरु नयाँ आवास अनुमतिपत्र, आवास अनुमतिपत्र नबिकरण ( Renew of Residence Permit ) , पारिवारिक पुनर्मिलन ( Family Reunion ) लागि प्रयोग गर्न सकिनेछ।

















