चक्र बमको ‘पाहाडिया बिग्रीयो जाँडका झोलमा’ सार्बजनिक

भोईस अफ नेपाल टि भी
नेपाल सम्बाददाता

पछिल्लो समय थुप्रै दर्शक र श्रोताले मन पराएका गायक चक्र बमले आफ्नो नौलो प्रस्तुति सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगित रहेको नयाँ गित ‘पाहाडिया बिग्रियो जाँडका झोलमा’ आज मात्रै उनले युटुब च्यानल मार्फत सार्वजनिक गरेकाछन् ।

यस गीतमा चक्र बमलाई अञ्जु कुश्मीले साथ दिएकी छिन भने गितको भिडियोमा पश्चिम नेपालका थारुहरुको कला , सस्कृति र चालचलनलाई देखाइएको छ । उक्त म्युजिक भिडियोमा गायक चक्र बम र गायिका अञ्जु कुश्मीले अभिनय र निर्देशन बिक्रम चौहान भिडियोको छायाकार प्रकाश खड्का रहेका छन्।

यस गितले थारु र पाहाडी बिचमा रहेको दुरीलाई नजिक बनाउदै अझै बलियो सम्बन्ध स्थापित गर्नेमा आफु आशावादी रहेको गायक चक्र बमको दावी छ । हेरौ भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार