भारतको “अल इण्डिया गेट ” अगाडी नै लिपुलेक कालापानी नेपालको हो भन्दै प्लेकार्ड प्रदर्शन

नयाँ दिल्ली।

लिपुलेक कालापानी नेपालमा छ, भारतमा होइन भन्दै एक जना नेपालीले नयाँ दिल्लीको इण्डिया गेट अगाडी प्रदर्शन गरेका छन्।

उनले ” ” लेखिएको प्लेकार्ड प्रदर्शन गरेका हुन्। ति नेपाली को हुन् भन्ने खुलेको छैन तर सामाजिक संजालमा उनको तस्बिर निकै नै भाइरल भईरहेको छ। भारतकै राजधानीको मुटुमा नै यसरी आफ्नो मातृभुमिमामा गरिएको अतिक्रमणको बिरोध गर्नुलाई संसारभरका नेपालीहरुले प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार