पोर्चुगल : बेल्मोन्टेमा लुटपाटमा गोली चल्यो, एक घाइते

पोर्चुगल।

बेलिमेन्टको क्यारियामा एक मानिसलाई लुट्ने क्रममा गोली हानिएको छ ।

पीडितलाई हुडी लगाएका एक ब्य्कतिले लुटपाट गर्ने क्रममा प्रतिरक्षा गरेपछि गोली हानेका थिए।

पीडितका अनुसार, आक्रमणको प्रतिरोध गरेपछि उनलाई पछाडिबाट गोली हानिएको थियो। पीडितले तत्काल आफ्ना साथीलाई सहयोगको लागि बोलाएपछि पीडितका साथीले इमर्जेन्सि सेवालाई उद्धारको लागि खबर गरेका थिए ।

आक्रमणकारीहरू पीडितको वालेट लिएर भागे।

पीडितलाई अस्पतालमा भर्ना गरिएको छ र अस्पताल श्रोतले बताए अनुसार उनको शल्यक्रिया गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार