लिस्बन आइपुगे ” Rai is King ” , भोली टाईम आउटमा बिशेष सांगीतिक कन्सर्ट हुने !

लिस्बन।

 

राई ईज किङ् आर्थत् गायक राजेश पायल राई आज लिस्बन आइपुगेका छन्। उनले लिस्बनकै प्रसिद्ध टाईम आउट स्टुडियोमा उनले भोली सांगीतिक कन्सर्ट गर्दैछन।

किरात राई समाज पोर्तुगलले फेबु्रअरी ९ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गर्ने भएको हो । राईलगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र सांस्कृतिक कार्यक्रम हुनेछ ।

दिउंसो २ः०० बजेबाट शुरु हुने कार्यक्रममा पोर्तुगलमा रहेका संघ संस्था लगायत सम्पूर्णमा उपस्थिती भई कार्यक्रम सफल बनाईदिन समाजका अध्यक्ष राज राईले अनुरोध गर्नुभएको छ । कार्यक्रममा सहयोग स्वरुप प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार