पश्चिम नेपालमा ५.० रेक्टर स्केलको भूकम्प

पोखरा |

पोखरालगायत नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार साँझ ८ बजेर ४५ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर ५.० रेक्टर स्केलको भूकम्पको धम्का बुटवल, भरतपुरदेखि काठमाडौँसम्म महसुस भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार