रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना संक्रमणले मृत्यु !

स्पेन ।

रियल म्याड्रिडका पुर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ। लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल म्याड्रिडका अध्यक्ष थिए।

लारेन्जोको कोरोना संक्रमणले उपचारका क्रममा आज म्याड्रिडको एक अस्पतालमा मृत्यु भएको हो। ७६ बर्षीय लारेन्जोलाई ज्वरो आएपछि १७ मार्चमा अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा परिक्षण गर्दा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

अस्पताल भर्ना भएको एकदिनपछि उनको स्वास्थमा झनै खराबी आयो र उपचारको क्रममै उनको आज मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार