लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ५१७० पुगेको छ भने हालसम्म १०० को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् भने ९०२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
# In update
















