” दाल, चामल, तेल, नुन चाहिए हामीलाई सम्झिनुस् – सबैजना आउनुस्, आवश्यक खाद्यान्न सित्तैमा लिएर जानुस् ।’” : एआरएनए पोर्चुगल

लिस्बन।

गैह्र आवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलमा रहेका नेपालीहरुलाई आपतकालीन राहत वितरण गर्ने जनाएको छ । नव आगान्तुक एवं समस्यामा परेका नेपालीका लागि संघले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

समस्यामा परेका नेपालीलाई संघले दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल, नुन लगायतका सामाग्री वितरण गर्ने जानकारी दिएको छ । संघले भनेको छ ‘सबैजना आउनुस्, आवश्यक खाद्यान्न लिएर जानुस् ।’

 

सहयोग प्राप्त गर्न चाहनेहरुले व्यक्तिहरुलाई सम्पर्क गर्न संघले अनुरोध गरेको छ।

संयोजक : विक्रमजंग कुँवर (+३५१-९२० ५७१ २८६)
उपसंयोजक : दिनेश भण्डारी (+३५१-९२० ५१८ ५३१)

सदस्यहरु :
राजन ढुंगाना (+३५१-९२० ४९१ ०९२)
सुमन शर्मा चौलागाईं (+३५१-९२० ४६१ ४६७)
सम्झना अधिकारी (+३५१-९२० १२७ ४३१)
अनिल शर्मा (+३५१-९२० ०२७ ५८१)
शिव वाग्ले (+३५१-९२० ४५७ २४७)
कमल प्रसाद भट्टराई(+३५१-९६५ ६१० ४९१)
बिशाल आचार्य (+३५१-९२० २८६ ७५७)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार