लिस्बन।

पोर्चुगलको कास्काइसमा एक नेपालीको निधन भएको छ ।
चितवन घर भएका कास्काइसमा परिवार सहित बस्दै आईरहेका उनी व्यवसाय गर्दैै आएका थिए ।
उनी लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित थिए । बिहिबार घरको बाथरुममा एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो। उपचारकै क्रममा अस्पतालमा उनको निधन भएको हो ।
परिवारले ब्यतिगत बिवरण सार्वजनिक नगरिदिन अनुरोध गरेकाले मृतकको बिवरण गोप्य राखिएको हो।
















