सीमा नाकामा सुरक्षार्थ बसेका प्रहरीहरुले नै घुस्याहा भएपछि

छिमेकी जिल्ला भारतसँग नेपालको सीमा जोडिएको छ । र, सोही सीमा हुँदा हरेक दिन भारत र नेपालका नागरिकहरु उपभोग्य सामान खरिद गर्न र अत्यावश्यक कामले आवतजावत गर्ने गर्दछन् । अझ सीमा क्षेत्रका बस्तीहरु भारतबाट ल्याउने सामानकै भरपर्ने गर्दछन् । त्यसैले सो स्थानमा अन्य अवैध सामग्रीहरु समेत भित्रिन सक्ने भन्दै प्रहरी चेक पोष्ट खडा गरिएको छ । तर, न्यूज २४ टेलिभजिनले गरेको स्टीङ अपरेशनले ३ वटा भन्सार नाकामा प्रहरीहरुले सर्वसाधारणबाट रकम असुल्ने गरेको पाइएपछि प्रहरीहरुको गलत कदमको भण्डाफोर भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार