लिस्बन।

लिस्बनको एक गेष्ट हाउसमा रहेका पाहुनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
राजधानी लिस्बनको आरोइसमा रहेको उक्त गेष्टहाउसमा कोरोना संक्रमणको पुष्टी भएसंगै त्यहाँ रहेका २०० जना पाहुनाहरुलाई उद्धार गरिदैछ।
आज बिहान ७ बजेबाट शुरु गरिएको उद्धार कार्य जारी छ। घटनास्थलमा प्रहरी र स्वस्थ्यकर्मीहरु उद्धारमा खटिएका छन्।
आकीबोम होस्टेलबाट ती संक्रमितलाई उद्धार गरेपछि आइसोलेशनमा राखिएको छ भने अन्य अन्य २ सय जनालाई अन्यत्र सारिदैछ। अन्यत्र सारिएकाहरुको कोरोना भाइरसका लागि स्वास्थ्य परिक्षण गरिदैछ।
#In Progress
















