पोर्चुगलमा नर्सिङ् होममा कार्यरत सबै कर्मचारीको कोरोना परिक्षण गरिने

लिस्बन।

पोर्चुगलमा नर्सिङ् होममा काम गर्ने सबै कामदारहरुको कोरोना परिक्षण गरिने भएको छ।

पोर्चुगलमा मृत्यु हुनेहरु अधिकांसमा नर्सिङ् होममा रहेका बृद्धबृद्धा छन्।

बृद्धबृद्धा संक्रमित भएसंगै उनीहरुको हेरचाहमा खटिएका स्वास्थ्यकर्मी लगायत धेरै कर्मचारी संक्रमित भएकाले सरकारले मे महिनाको अन्त्यसम्म सबैमा कोरोना परिक्षण गरिसक्ने लक्ष्य लिएको हो।

आन्तरिक मामिला मन्त्री एदुकार्दो काब्रिताले केयर होमहरुमा काम गर्ने पचास प्रतिशतहरुमा कोरोना परीक्षण गरिएको पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार