लिस्बनको सडकमै १५ बर्षे युवाको शरीरको ८ ठाउँमा छुरा रोपियो !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनको कम्पो ग्रांदेमा एक १५ बर्षीय युवाको शरीरमा ८ ठाउँमा छुरा रोपिएको छ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचार लिस्बनकै शान्ता मारिया अस्पतालमा भईरहेको छ।

घाइते युवाको छातीमा ५ ठाउमा र हातमा ३ ठाउँ गरी ८ ठाउँमा छुरा प्रहार गरिएको छ।

प्रहरीका छुरा प्रहार गर्ने संदिघ व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

घटना बिहिवार बेलुका करिब ७ बजेतिरको हो।

फोटो : राजु लामा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार