बलिवुड सुपरस्टार अमिताभ बच्चन कोरोना संक्रमित, भए अस्पताल भर्ना !

नयाँ दिल्ली।

बलिवुड सुपरस्टार अमिताभ बच्चन कोरोना संक्रमित भएका छन्।

उनले आज आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै आफुलाई कोरोना पोजेटिभ भएको बताएका छन्।

कोरोना संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका छन्।

अमिताभ बच्चनमा कोरोना पुष्टि भएसंगै परिवार र आफ्ना सबै कर्मचारीको कोभिड परिक्षण गरिएको उनले उल्लेख गरेका छन्। उनीहरुको परिक्षणको नतिजा अझै नआइसकेको बच्चनले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार