पोर्चुगलमा जेलका गार्डहरुद्वारा हडताल शुरु

लिस्वन ।

पोर्चुगलस्थित कारागारका गार्डहरुले आम हडताल शुरु गरेका छन् ।

उनिहरुको हडताल दुई दिनसम्म चल्नेछ ।

कारागारका गार्डहरुले आफूहरुको समस्या समाधानमा सरकारले चासो नदिएको आरोप लगाएका छन् ।

उनिहरुले यसलाई सरकारको असक्षमता भनेका छन् ।

कारागारमा कार्यरत गार्डहरुको धेरै समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन पनि हडताल गरेको उनिहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार