काठमाडौंमा कोरोना संक्रमणबाट एकको मृत्यु

काठमाडौं |

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६० वर्षीय पुरुष रहेका छन् ।

पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेको उक्त कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतक पुरुषले साउन २० गतेदेखी पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।

उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यस्तै आज नै काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार