बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ।

पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार साँझ ९ बजेर ९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि पनि साउन ३१ गते पूर्वी नेपालको संखुवासभा केन्द्रबिन्दु पारेर ४.२ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार