पोर्तोमा २६ बर्षे युवाको कन्चटमा २ राउण्ड गोली प्रहार गरी हत्या !

लिस्बन।

पोर्तोमा एक २६ बर्षे युवाको गोलि हानि हत्या भएको छ। प्रहरीले दिएको जानकारी अनुसार मृतकको टाउकोमा २ राउण्ड गोलि प्रहर भएको छ।

पोर्तोको मोइता नगरपालिकामा बस्ने ति युवालाई बुधबार बिहान गोली हानिएको थियो।

गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पोर्तो अस्पताल लागिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार