पोर्चुगलमा कोरोना खोप : ५० बर्षमाथिका ५ लाख नागरिकलाई खोप लगाउन बोलाईयो !

लिस्बन।

पोर्चुगलमा कोरोना बिरुद्धको फ़ाइजर खोप लगाउन ५० बर्ष उमेर माथिका ५ लाख नागरिकलाई सूचना दिईसकेको सरकारले जनाएको छ।

सोमबार एक पत्रकार सम्मेलनमा पोर्चुगिज एसोसिएशन अफ जनरल एण्ड फेमिली मेडिसिनका अध्यक्ष नुनो जसिन्तोले सो जानकारी दिएका हुन्।

सरकारले ५० बर्षमाथिका तर दीर्घरोगी वा कुनै पनि लामो समयका बिरामीलाई खोप लगाउन लागेको जनाएको छ।

उनीहरुलाई आ-आफ्नो स्वास्थ्य चौकी ( सेन्ट्रो दे साउद ) मा गएर खोप लगाउन जानकारी दिईएको बताईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार