पोर्चुगलको राष्ट्रिय झण्डाले जुत्ता सफा गरिरहेको अवस्थामा एकजना पक्राउ !

लिस्बन।

पीएसपी प्रहरीले पोर्चुगलको राष्ट्रिय झण्डाले जुत्ता सफा सफा गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

गत शुक्रवार दिउसो मिलिटरी कलेज नजिकै राष्ट्रिय झण्डाले जुत्ता सफा गरिरएको अवस्थामा ति ब्यकतिलाई पक्राउ गरिएको हो।

उनीमाथि राष्ट्रिय झण्डाको अपमान गरेको अभियोग लगाईएको छ।

प्रहरीले ति व्यक्तिलाई अदालतमा उपस्थित हुन पुर्जी दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार