गंगामायाको जीवन रक्षाका लागि बालुवाटारमा धर्ना

काठमाडौँ ।

मानवअधिकारकर्मीहरूले गंगामाया अधिकारीको न्यायको माग गर्दै धर्ना दिएका छन् ।

सोमबार बिहान ११ बजे उनीहरूले बालुवाटारमा धर्ना दिएका हुन् ।

अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाका लागि नागरिक धर्ना नाम दिइएको उक्त धर्ना तथा प्रदर्शनमा गंगामायालाई न्याय देऊ, दोषीमाथि कारबाही गर, दण्डहीनता अन्त्य गर लगायत नारा अंकित प्ले-कार्ड बोकेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार