बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनल (पत्रसहित)

काठमाडौं । बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको संगठन ‘नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन’ले विज्ञप्ती निकालेको छ ।

शुक्रबार संगठनले एक विज्ञप्ती निकाल्दै ढुंगेल गिरफ्तारी प्रकरण तथा जेल चलान षड्यन्त्रपुर्ण तबरले गरिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा द्वन्द्वकालिन मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने प्रष्ट हुँदाहुँदै पनि विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरित ढुङ्गेललाई गिरफ्तार गर्नुले सरकारको नियत र शान्ति प्रक्रिया व्यवस्थापनमा भएको गैरजिम्मेवारिपन उदाङ्गो भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार