शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं ।

काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरु भएको निकुञ्जले जनाएको छ ।

आगलागी कसरी सुरु भएको भन्ने केही जानकारी नभएको जनाइएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारीसँगै तीन वटा दमकलको प्रयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार