घट्यो सुनको मूल्य !

काठमाडौं।

नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार २ सय थियो ।

तेजावी सुन प्रतितोला ९२ हजार कारोबार भइरहेको छ ।

बुधबार चाँदीको बजार मूल्य प्रतितोला १ हजार २६० रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार