३६ घण्टापछि सडक खुल्यो, सडकमा चिप्लिएका पैदलयात्रु त्रिशुलीमा बेपत्ता

चितवन । दुई दिनदेखि बन्द रहेको नारायणगढ मुग्लिन सडक खण्ड करिब ३६घण्टापछि शनिबार बेलुका ६ बजेदेखि सुचारु भएको छ ।

बाटोको पहिरो पनछाउँदै सावारी आगमनलाई निरन्तरता दिइएको हो । कालिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

यसैबीच त्रिशुली नदीमा खसेर एक जना पैदल यात्री बेपत्ता भएका छन् ।

सडकमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर १०० मिटर तल त्रिशुली नदीमा खस्दा बेपत्ता भएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार