पत्ता लाग्यो एड्सको औषधि, यो सर्पको मासु खानाले निको हुन्छ, कती छ यो सर्पको मूल्य ?

एजेन्सी । सुनौलो रंग र सुस्त गतिको रेड सेन्ड बोआ नामको सर्पको ब्ल्याक मार्केटमा बीएमडव्ल्यू एक्स कारको मूल्य भन्दा बढी पर्छ । यही कारणले तस्करहरुसँग यो सर्पको अत्याधिक माग रहेको छ ।यसको तस्करी बढीरहेको छ ।


भारतको बिहारको अररियाका सुरक्षा बलका एक जवानले दुई सर्प पक्रिएका थिए । जसको मूल्य थियो ३ करोड रुपैंया भन्दा बढी थियो । साउदी अरब देखि चीनसम्म यस्ता सर्पको माग धेरै रहेको बताइएको छ ।

यसको मासु खानाले एड्स जस्ता रोग निको हुने विश्वास गरिन्छ । रेड सेन्ड बोआ सर्पका चीनको पराम्परिक मेडिसीनमा सेक्स पावर बढाउने औषधी बनाउने गरिएको छ ।

त्यसैगरी मानिसहरु यसको मासु ताकत बढाउनका लागि खाने गर्छन ।खाडी देशमा यसको मासु खानाले गम्भिर विरामी समेत निको र मानिस सँधै जवान हुने विश्वास गरिन्छ । भनिन्छ की यसको छालामा इरिडियम नामक तत्व पाइन्छ । जो निकै महंगो पर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार