निमोनिया भएका कांग्रेस नेता विमलेन्द्र निधि डिस्चार्ज भए

काठमाडौं। ओम अस्पतालमा निमोनियाका कारण भर्ना भएका कांग्रेस नेता विमलेन्द्र निधि आज डिस्चार्ज भएको छ । निधि मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।


निधिलाई पूर्ण रुपमा स्वस्थ्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार