बाँदर धपाउन मात्र गाउँपालिकामा १० लाख बजेट विनियोजन

 कास्की ।

बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।

भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रुपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजेट छुट्याएको आजको कान्तिपुरमा खबर छ ।

त्यहाँ मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँभेलाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार