कहाँ गयो ‘जनयुद्ध’ कालमा माओबादीले बैंक लुटेको अर्बौं रकम ?

maoist-armyकाठमाण्डौ /एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो ।

कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।

त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ ।

तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ?

यो कुराको सपाट जवाफ भने कतैबाटपाउन सकिँदेन ।

तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।आजको नेपाल समाचरपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार