युएइ मानब तस्करको अखडा बन्दै – दुतावासद्वारा ५१ मानव तस्करको सुची सार्वजनिक

काठमाडौँ ।  

संयुक्त अबर ईमिरेट्स युएई  स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ ।

दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ ।

सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।

अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो ।

युएइ र नेपालमा बसेर मानव ओसारपसार गर्ने गिरोहहरुको नामावली ।
१) राजीब मल्ल,
२)केशब सिबाकोटी,
३) रेणु सिबाकोटी,
४) इश्वर श्रेष्ठ,
५) टन्क सुवेदी ( क्यापिटल् मेनपावर),
६) सुनिता थापा,
७) राकेश,
८)कुबेर राणाभाट
९)बिबेक श्रेष्ठ (अन्नपूर्ण ट्राभल्स)
१०) सुबास श्रेष्ठ (अन्नपूर्ण ट्राभल्स)
११) हरिशरण दास ( भिक्टोरी मेनपावर)
१२)पुष्कर कार्की
१३) देबेन्द्र गौतम
१४)भक्तीराम कोइराला
१५) राजकुमार लामा
१६) भिम सुनार
१७) रामकृष्ण थापामगर
१८) प्रबिन नरशिह
१९)पिताम्बर पराजुली
२०) साजन पाण्डे
२१) प्रताप लिम्बू
२२) इसाफुल साह
२३)लक्ष्यमण परियार
२४) रोजन मगर
२५)नर बहादुर घले
२६ सोनाम लामा
२७) नवीन भट्टराई
२८) राजकुमार लिम्बू
२९)श्याम लामा
३०) डिमा शेर्पा
३१) कृष्ण बहादुर गुरुङ
३२) हर्क तामाङ्ग/ प्रेम खड्का/ बिष्णु
३३)इसान खत्री ,रामेछाप
३४)शुष्मा श्रेष्ठ
३५) बिना खरेल
३६ हेम कुमारी बिक
३७) कमला तामाङ्ग
३८)रतन लिम्बू/ कल्पना राई
३९) कर्पु  तमाङ्ग
४०) मास्टर थिङ/भिम थिङ
४२)निमा शेर्पा
४३) बाबुराम लामा
४४)लक्ष्मी शेर्पा
४५) जिमी गुरुङ्ग
४६) सुजन भण्डारी
४७) बिष्णु परियार
४८) रोसन मगर
४९ ) रानी राई
५०) राजकुमार राई
५१) श्याम राइ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार