झापाको अर्जुनधारा नगरपालिकामा सोमबारदेखि सुरु भएको रेविज रोग नियन्त्रण तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गरिएको छ ।

तस्बिरः अमितकुमार साङपाङ राई, अर्जुनधारा(झापा),
अर्जुनधारा नगरपालिका आयोजक र हार्ट नेपाल पोखरा सहआयोजक रहेको सो शिविर आगामी कात्र्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।
















