राजा वीरेन्द्रको हत्याको खेल, सत्तरी लाख भारतीयलाई नागरिकता दिने चलखेल – बाहिरियो यस्तो डरलाग्दो भिडियो

लक्ष्मणसिंह खड्कालाई कतिले पागल भन्छन् भने कतिले उनलाई सच्चा देशभक्त र राजतन्त्र प्रति कट्टर आस्थावान् भनेर चिन्छन्। उनलाई देख्ने र नजिकबाट नियालिरहेका मानिसहरुको लागी उनी सच्चा देशभक्त ठहरिन्छन्।

खड्का २०४३ सालमा पहिलोपटक चुनावमा उठेका थिए। राष्ट्रिय पन्चायतको सदस्यमा उठेका उनले दुईसय २६ भोट मात्रै ल्याएका थिए। प्रजातन्त्र आएपछि उनी सातपटक चुनाव लडे उनले सबैमा हार खाए।

नेपालमा आठ पटक सम्म चुनाव उठेर हार खाने राष्ट्रिय किर्तिमान यिनै खड्काको नाममा छ।

मानिसहरुले यिनलाई बौलाहा भनुन् या मानसिक सन्तुलन नभएको आरोप लगाउन् तर क्यानडा नेपालले लिएको अन्तरवार्तमा खड्का एकदमै भद्र,सालिन र तार्किक कुराहरु गरे।

खड्का देशदेखि विदेश र इतिहासका कुराहरु समेत सुनाए। ७० लाख भारतीयलाई नेपालको नागरिक दिन र नेपालका सत्तरी लाख युवाहरुलाई विदेश लखेट्न राजा वीरेन्द्रको हत्या गरिएको दाबी खड्काले गरे।

हेरौँ पुरा भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार