फेरी आयो अर्को अश्लिल भिडीयो यो भिडीयो हेरेर तपाईं हासो रोक्न सक्नु हुन्न्न- हेर्नुस भिडीयो

आज देखी युटुयुबमा नयाँ कमेडी सिरिज “हनी” सार्वजनीक भएको छ । समाजमा भएका हाँस्यपरक कथाहरुलाई चित्रीत गरेर रमाइलो ढंगले प्रस्तुत गरिएको उक्त युटुयुब सिरिजको लेखन तथा निर्देशन रेशम बुढाथोकीले गरेका छन् ।

चर्चित हाँस्य कलाकारहरु बिमला गीरी, राजु याकचा, रेशम बुढाथोकी, सिम्रन चौहान, रमेश बुढाथोकी, श्रिया जि.यम, अमृत श्रेष्ठ आदीको अभिनय रहेका छ ।

नवराज खड्काको छायंकन रहेको उक्त सिरिजमा सम्पादन उद्विपध्वज थापाको रहेको छ । रमाइलो तथा हाँस्य दृष्यहरुलाई अझै रमाइलो तथा गहकिलो बनाउन बिनोद भुजेलको संगितले निकै राम्रो भुमीका निभाएको छ ।

युटुयुबको सञ्जालमा चर्चित टिभी एन. के टीभीले यस कमेडि सिरिजलाई निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार