मिस नेपाल चन्दक मिस वर्ल्डको टप ४० मा (भिडियो सहित) २८ कार्तिक २०७४, मंगलवार १२:३५ मिस नेपाल निकिता चन्दक मिस वर्ल्डको टप ४० मा पुगेकी छन् । चीनमा भइरहेको मिस वर्ल्डमा उनी उत्कृष्ट ४० मा पुगेकी छन् । नोभेम्बर १८ मा चीनको सान्यामा अन्तिम प्रतिस्पर्धा हुनेछ ।