राजेश हमालले अंग्रेजीमा दिएको भाषण हेर्नुस, यस्तो बबाल अंग्रेजी बोले हमाल

नेपाली सिने जगतमा कुनै बेला बत्ती बालेर खोज्दा पनि शिक्षित नायक नायिका भेट्न गार्हो थियो कोहि ७ कक्षा त कोहि एसएलसी फेल तर त्यही बथानमा एक जना नायक थिए राजेश हमाल जो प्रत्येक क्षेत्रसँग आफुमा कुसल थिए। नेपाल भारत रुस गर्दै आफ्नो पढाई पूरा गरेका हमालले मेजर अङ्ग्रेजीमा एमए सम्मको अध्ययन गरेका छन।

राजेश हमालले अंग्रेजीमा दिएको भाषण हेर्नुस, यस्तो बबाल अंग्रेजी बोले हमाल, हेर्नुस थप भिडियोमा:

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार