एक पटक यो खोयाको घर हेरेर बाल्यकाल लाइ स्मरण गर्नुस, हामि सबै गाउँमा हुर्किएका हरुले खेल्ने खेल मध्यको सजिलो खेल खोयाको घर बनाउने र कहिले काही बुढा पाका हरुले कुनै काम गर्न अफ्तेरो छ भने खोयाको घर बनाए जस्तो सजिलो हुन्न नि भनेर पनि भन्ने गर्छन् ! एक पटक यो फोटो हेरेर बाल्यकाल लाइ स्मरण गर्नुहोस !!

















