युरोपमा तिब्र बिस्तार हुदै बिबेकशील साझा – बेल्जियममा सदभाव कमिटी गठन

बेल्जियमको ब्रुज सहरमा विवेकशील साझा सदभाव समुह गठन गरियको छ | नन्द पौडेलको संयोजकत्वमा ७ सदस्सिय कमिटि गठन गरियको छ | जसमा सन्तोष न्यौपाने ,कुशल श्रेस्ठ,जितेन्द्र कायस्थ ,राजु कंडेल,बन्दना घिमिरे,राजन घिमिरे रहनुभयको छ | त्यस्तैगरेर सम्झना खरेल कंडेल ,तेज कंडेल,अर्जुन थापा ,शोभा राइले समर्थन जनाउनु भयको छ |

कमिटि गठन संगै आगामी हुन् गैरहेको निर्वाचनको लागि आवस्यक आर्थिक सहयोगका लागि कार्य गर्ने तथा परोपकारी कार्यहरु क्रमबद्ध तवरले गर्दै जाने निर्णय गरेको छ |

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार