भोट केमा रुखमा , क्यान्डी चकलेट मुखमा !

नेपाली कांग्रेसको चुनाबी प्रचारको लागि चक्लेटको कभरमा रुख र नेपाली कांग्रेसको झण्डा राखिएको यो क्यान्डी चकलेट सामाजिक संजालमा अहिले भाइरल भैरहेको छ त्यसोत यो चकलेट कसले र कहाँ बाडिदै छ भनेर नखुले पनि भोट केमा रुखमा , क्यान्डी चकलेट मुखमा ! भन्दै प्रचार गरिएको छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार