मिस वर्ल्डमा भारतीय सुन्दरी मनुसी टप–५ मा

एजेन्सी– चीनको सान्यामा जारी विश्व सुन्दरी प्रतियोगिताको अन्तिम पाँच स्थानमा भारतीय सुन्दरी मनुसी चिल्लर प्रवेश गरेकी छिन्।

अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरी प्रवेश गरेका हुन्।

विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो स्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार