नयाँ बसपार्कबाट प्रहरी निरीक्षक हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ

काठमाडौँ । नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनुवारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। सुनुवार केही महिना अगाडि मात्र सर्वोच्च अदालतबाट प्रभाग पुगेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार