काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा ४०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैँयाले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार भइरहेको छ ।
हिजो सुन प्रतितोला ५६ हजार ४०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलको ७७० रुपैँयामा कारोवार भएको थियो ।
















