‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’मा सलोन, सौगात, स्वस्तिमा लगाएतको ठुम्का (भिडियोसहित)

काठमाडौं । फिल्म ‘जय भोले’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक गीत ‘उम्लियो भने पोखिन्छ’ मा सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल लगाएतले फिचरीङ गरेका छन् ।

यो फिल्म आगामी दशैंमा दर्शकमाझ रिलिजमा आउँदैछ । राजनराज सिवाकोटी शब्द, संगीत तथा आवाज रहेको यो गीतमा मेलिना राईको फिमेल भोकल छ ।

गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । फिल्मलाई अशोक शर्माको निर्माण तथा निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार