काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल मध्य ईजिप्टविरुद्ध साउदी अरबिया १–२ गाेलले विजयी भएकाे छ ।

साउदी अरबियाकाे सलमान अल-फराजले ४५ अाैँ मिनेटमा पेनाल्टी गाेल गरेकाे हाे , भने अर्काे गाेल सालेम अल-डोसारीले गरेका हुन् । ईजिप्टकाे खेलमा मोहम्मद सालाहले एक गाेल २२ अाैँ मिनेटमा एक गाेल गरेका थिए ।
नेपाली समय अनुसार ७ः४५ बजे उरुग्वे भोल्गोग्राड एरेनामा साउदी अरबिया र ईजिप्टको खेल भएकाे हाे ।
















