स्वास्थ्यका लागि भिन्डी

 गर्मी मौसममा प्रशस्त पाइने तरकारीमध्ये भिन्डी अर्थात रामतोरियाँ पनि एक हो ।
 मधुमेहका रोगीलाई भिन्डी निकै फाइदाजनक हुन्छ । यसलाई प्राप्य मौसममा नियमित उपयोग गर्नु उपयक्त हुन्छ ।

 भिन्डीमा पाइने भिटामिन ‘ए’ ले आँखालाई पनि फाइदा पुर्‍याउँछ ।

यसमा पाइने भिटामिन ‘के’ ले हाड तथा शरीर बलियो हुन्छ ।

 भिन्डीले पाचन क्षमता सबल बनाउनुका साथै कब्जियत हटाउन सहयोग गर्छ ।

 उच्च कोलस्ट्रोल कम गरेर मुटुको समस्या निवारणमा सहयोग गर्छ ।

 भिन्डीमा पाइने फोलिक एसिड तथा भिटामिन बी–९ का कारण गर्भवती महिलाले यसको नियमित उपयोग गर्नुपर्छ ।

http://bit.ly/2HvVCCt

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार